काठमाडौं । नेपालमै पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यमा आउँदो माघ १० गते नवप्रवर्तन सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनका क्रममा विज्ञा...