close

काठमाडौं । इलेक्ट्रोनिक सामान लक्षित नयाँ ईकमर्स प्लेटफर्म ईसगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको हो । आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इ...