close

खाजा तथा खानाको अनलाइन डेलिभरी दिँदै आएको फुडमाण्डुको आयोजनामा आजदेखि फुड फेस्टिभल सुरु भएको छ । फेस्टिभल अवधिभर फुडमाण्डुका उपभोक्ताले उत्कृष्ट खानाका परिकार, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेमको अनुभव प्राप्त गर्न सक्ने बताइएको छ । फुडमाण्डुले नेपालमै...