close

काठमाडौं: कोरोनाभाइरस (कोभिड-१९) बारे म्यासेञ्जरमा गलत हल्ला फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय साइबर ब्युरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई भक्तपुरको सिपाडोलबाट नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट...