close

काठमाडौं । इन्टरनेट हाम्राे जीवनकाे अभिन्न भाग बनिसकेकाे छ । कुनै नयाँ जानकारी फेला पार्नदेखि सञ्चार, मनाेरञ्जन, व्यापार, अनुसन्धान आदिका लागि इन्टरनेटकाे प्रयाेग बढिरहेकाे छ । यस्तो अवस्थामा कहिले सोच्नु भएको छ यदि इन्टरनेट चलेन वा बन्द भयाे भने तपाईंको डिजिटल स...