काठमाडौं । धरान उपमहानगरपालिकामा अब अनलाइनबाटै नक्सा पास गर्न सकिने भएकाे छ । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपिएस) कार्यान्वयनममा ल्याउँदै उपमहानगरपालिकाले सेवाग्राहीलाई अनलाइनबाटै नक्सा पास गर्न सकिने सुविधा उपलब्ध गराएको हो । उपमहानगरलाई कागतजातविहीन ब...
