close

कोरोना भाइरसको नाममा भइरहेको अनावश्यक चर्चा सीमित गर्न फेसबुकले मेडिकल फेस मास्कको विज्ञापनमा रोक लगाएको छ । सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुकले शुक्रबार आफ्नो प्लेटफर्ममा रहेका मास्कको व्यापारिक लिस्ट तथा विज्ञापनमा रोक लगाएको हो ।  ‘ह...