काठमाडौं । फेसबुक स्वामित्वकाे म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएकाे छ । ‘फ्ल्याश कल’ नामक याे फिचरमार्फत युजर भेरिफिकेशन गरी छिटाे लगइन गर्न सकिने जनाइएको छ । याे फिचर हालको म्यासेज भेरिफिकेसनको तुलनामा धेरै सुरक्षित र प्रभावकारी हुने जनाइएको छ...