close

अनुमान गर्नुहोस् त तपाईंले बोकिरहेको मोबाइलमा पाँच दिनसम्म टिक्ने ब्याट्री हुँदा कस्तो होला ? अस्ट्रेलियाको मोनास युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले त्यसलाई सम्भव बनाउन नयाँ लिथियम सल्फर ब्याट्रीको विकासमा लागेको बताएका छन् । दाबी त यो पनि गरिएको छ कि यस किसिमको ब्य...