काठमाडौं । निजी क्षेत्रकाे पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले आईपीओ जारी गर्ने भएको छ । पब्लिक कम्पनी लिमिटेड बनेसँगै आईपीओ निष्कासन गर्न म्युजिक नेपालले एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ । हालै यी कम्पनीबीच शेयर न...
