close

काठमाडौं । गुगल प्ले सुरु भएको औपचारिक रुपमा १० वर्ष पुगेको छ । याे अवसरमा कम्पनीले एप लोगो परिवर्तन गरेको छ । यसअघि केही प्रयोगकर्ताको मोबाइलमा प्ले स्टोरको नयाँ लोगो उपलब्ध भइसकेको थियो । अब भने सबै प्रयाेगकर्ताका लागि यो लोगो उपलब्ध भएकाे छ । झट्ट हेर्दा प...