काठमाडौं । पछिल्लाे समय मानिसहरू वायरलेस हेडफोनमा अभ्यस्त छन् । प्रविधिको विकाससँगै उपभोक्ताको माग पनि बढ्दै गइरहेको छ । उपभोक्ताको अनुभवलाई थप सुधार गर्न ‘ब्लुटुथ एलई अडियो’ प्रविधि तयार भएको छ । ब्लुटुथ एलई अडियो एउटा फिचरमात्र नभएर केही फरक र नया...
