close

काठमाडौं । सन् २०२१ मा सिना एस्ताभी नामक एक क्रिप्टो लगानीकर्ताले सञ्चार माध्यममा राम्रो ठाउँ पाए । कारण थियो, उनले २९ लाख डलर (३५ करोड ६३ लाख रुपैयाँ) मा खरिद गरेको ट्वीटरका संस्थापक ज्याक डोर्सेको पहिलो ट्वीटको एनएफटी । तर अब उनी यो एनएफटी बिक्री गर्न चाहन्छन् । ...