काठमाडाैं । फ्रेन्चाइज गेम मन पराउने पारखीहरुका लागि नयाँ भर्सनकाे फिफा कहिले आउला भन्ने चासो छ । हाल फिफा २१ विश्वका धेरै गेमरले खेलिरहेका छन् भने उनीहरू अब फिफा २२ काे प्रतिक्षामा छन् । ईए स्पोर्टसको यो फिफा टाइटल वास्तवमा विश्वकै लोकप्रिय भिडिओ गेम हो । फिफा ...
