काठमाडौं । गुगलले आफ्नो ब्राउजर क्रोमका दुई अर्ब प्रयोगकर्तालाई तत्कालै नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ । कम्पनीले एक हप्तामै दुईपटक आफ्ना प्रयोगकर्तालाई गुगल क्रोमको नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको हो । केही समयअघि क्रोमको नयाँ भर्सन सार्वजनिक भएको थियो । साे भर्स...
