close

काठमाडौं । अब ह्वाट्सएप एकैपटक चारवटा डिभाइसमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि कम्पनीले मल्टिपल–डिभाइस सपोर्ट सिस्टम आउँदो महिनादेखि उपलब्ध गराउने तयारी गरेकाे छ । पहिलो चरणमा बेटा भर्सनमा यो फिचर उपलब्ध हुनेछ । उक्त भर्सनमा आएको प्रतिक्रियाको आधारमा आवश्यक प...