काठमाडौं । नेटफ्लिक्सले एउटै व्यक्तिको अकाउन्टकाे पासवर्ड शेयर गरेर हेर्न नमिल्ने बनाएको छ । एउटाले नेटफ्लिक्सको अकाउन्ट बनाउने र त्यसमा रेहको स्क्रिनको संख्याभन्दा बढीसँग पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रचलन बढेको छ । अझ नेपालको हकमा त यो खालको प्रचलन मौलाएको छ ।...
