close

काठमाडौं । हामीमध्ये कतिपयको बिहानै अफिस जानुपर्ने बाध्यता होला । त्यस्तो अवस्थामा होटलमा बनेको खाना खान हामी बाध्य हुन्छौं । तर घरबाहिर बनेको मसालेदार, चिल्लो, पिरो खाना धेरैले खान मन पराउँदैनन् । यस्तोमा घरको खाना भए कति उपयुक्त हुन्थ्यो भन्ने हामी सबैलाई पर्न स...