काठमाडौं । पाकिस्तानले क्रिप्टोकरेन्सी उत्खननका लागि आफ्नै माइनिङ फार्म निमार्ण गर्ने भएकाे छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तले पाइलट प्राेग्रामका रूपमा दुई वटा जलविद्युत उर्जाद्धारा सञ्चालित हुने माइनिङ फार्म्र निर्माण गर्ने याेजना ल्याएकाे हाे । याे फार्मले आफ्नै नया...
