साढे ३ अर्बको आईटी ल्याब परियोजना अन्तर्गत आफूले भएभरको आईटी ल्याब काभ्रेमा पार्न नलगाएको दाबी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूलप्रसाद बास्कोटाले गरेका छन् । टेकपानाले केही दिन अघि मात्रै नियम मिचेर ९७ ओटा आईटी ल्याब मन्त्री बास्कोटाको गृहजिल्लामा पारिएको खोजमुलक सम...
