काठमाडौँ । स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले आफूले निर्णय लिने क्रममा नियमित रूपमा च्याटजीपीटी जस्ता एआई टुल प्रयोग गर्ने बताएपछि आलोचित भएका छन् । स्विडेनको दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गरिरहेका क्रिस्टर्सनले आफूले च्याटजीपीटी र फ्रान्सेली एआई सेवा ‘लेच्या...
