काठमाडौं । पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा रहेको मानव निर्मित वस्तु ‘भोयजर-१’ यानले पुन: पृथ्वीमा डेटा पठाएको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबाेरेटरीले एक ब्लग लेख्दै पुन: वैज्ञानिक कामका लागि भोयजर १ यानले पृथ्वीमा डेटा पठाएको ज...