close

काठमाडौं । विश्व बैंकले नेपालका खोलानालामा रहेका पुलहरूको स्टक्चरल डिजाइनमा सुधार ल्याउन र तिनको सुरक्षाका लागि रियल टाइम मनिटरिङ सिस्टम लगायतका नविनतम् प्रविधिमा सघाउने भएको छ । शुक्रबार विश्वबैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका पुल सुधार तथा मर्मत सम्भार ...