close

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र पछि पर्नुका मुख्य कारण औंल्याएको छ । आयोगले सरकारलाई बुझाएको आर्थिक सुधारको मार्गचित्र नामको प्रतिवेदनले यस्ता समस्या पहिचान गरेको हो । पूर्वसचिव रामेश्वर खनाल...