काठमाडौं । नेपालमा ड्रोन प्रविधिको विकासलाई तीव्रता दिन भारतीय कम्पनी ड्रोनआचार्य एरियल इनोभेसन्स लिमिटेडले विश्व बैंकको ‘नेपाल ड्रोन इकोसिस्टम एक्सिलेरेसन प्रोग्राम’ अन्तर्गत ४६ लाख भारतीय रुपैयाँ (७३ लाख ६० हजार नेपाली रुपैयाँ) बराबरको ठेक्का प्राप्त गरेको...
