close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हाम्रो कम्प्युटर प्रयोग गर्ने तरिका पूर्ण रूपमा परिवर्तन गर्न लागेको माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बताएका छन् । एक ब्लगपोस्टमा गेट्सले भविष्यलाई लिएर आफ्ना केही पूर्वानुमानहरू शेयर गरेका छन् । अहिले एआई झन् भन्दा झन् धेरै प्...