close

काठमाडौं । ओपनएआईबाट बर्खास्त भएको १२ दिनपछि साम अल्टम्यान प्रमुख कार्यकारी अधिकृत (सीईओ)कै रूपमा कम्पनीमा पुनर्बहाली भएका छन् । ओपनएआईले बिहीवार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै आधिकारिक रूपमा अल्टम्यानलाई सीईओ नियुक्त गरेको घोषणा गरेको हो । “साम अ...