काठमाडौं । दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोकिने भएको छ । सोमबार र मंगलबार उच्च अदालत पाटनले टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्तिको विषयमा परेका दुई फरक मुद्दामा कारण देखाउन आदेश जारी गरेसँगै तत्कालका लागि यो...