close

काठमाडौं । नेपाल टेलिकमले भोलि फागुन ७ गतेका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ७२ औँं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक दिनका लागि भ्वाइस ओभर एलटीई अर्थात भोल्टे कल निःशुल्क सहितको अफर ल्याएको हो । अफर अन्तर्गत कम्पनीले एमपोसबाट गरिने रिचार्जमा बोनसको ...