close

काठमाडौं । नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा भाद्र २९ गतेदेखि फोरजी सेवा सुरु गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिको छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याएको हो । यो सँगै नेपाल टेलिकमको फोरज...