काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अध्ययनमा भ्वाइसतर्फ एनसेल र डेटामा नेपाल टेलिकमको सेवा राम्रो पाइएको छ । काठमाडौं उपत्यकामा केही स्थानमा प्राधिकरणले गरेको सो अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । गत असार १२ गतेदेखि ...
