काठमाडौं । एनआईसी एसिया बैंककका ग्राहकले एनसेलको निःशुल्क डेटा पाउने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित एनआईसीले आफ्ना ग्राहकका लागि निःशुल्क डेटा सुविधा ल्याएको हो । यसअन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक), वेबसाइट, ...