close

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु भोलिदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएकाे छ । डेटा प्याक अन्तर्गत ...