काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको मोबाइल नम्बर पोर्टेबिलिटी नियमावलीमा सेवा प्रदायकबाट कुनै राय प्राप्त नभएसँगै प्रक्रिया अघि बढेको छ । प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि सावि...