close

काठमाडौं । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा सम्मानित भएको छ । कम्पनीले ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार हात पार्न सफल भएको हो । ९ कात्तिकमा आयोजित टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम...