काठमाडौं । २५ कात्तिकदेखि राष्ट्रिय जनगणना २०७८ चलिरहेको छ । केन्द्रिय तथ्याङ्क विभागबाट जनसङ्ख्या गणनाको काम गर्न ३९ हजार आठ हजार पाँच सय जना गणक देशभरका घरघरमा गइरहेका छन् । तर विभिन्न कारणले तपाईं जनगणनामा पर्नबाट बञ्चित हुन सक्नुहुन्छ । यदि त्यस्तो अवस्थामा नजि...
