काठमाडौं । यदि तपाईंले आफ्नो कम्प्युटर तथा ल्यापटपमा विण्डोज टेन प्रयोग गरिरहनुभएको छ भने बारम्बार आउने अपडेटबाट दिक्क हुनुभएको हुनसक्छ । तपाईं मोबाइलबाट हटस्पटको रुपमा ल्यापटपमा इन्टरनेट प्रयोग गर्नुहुन्छ भने कतिपय समयमा तपाईंको डेटा विण्डोजको अपडेटले नै खाइदिइरहेको...
