काठमाडौँ । विन्डोज ११ को टास्कबारको एउटा राम्रो पक्ष भनेको यसको अलाइनमेन्ट बायाँदेखि बिच अथवा त्यसको ठिक विपरीतमा परिवर्तन गर्न सकिने क्षमता पनि हो । यद्यपि टास्कबारलाई ट्रान्सपरेन्ट अर्थात् पारदर्शी बनाउन सकिने विकल्पको भने अझैँ अभाव छ । तर चिन्ता नगर्नुहोस्, ...
