close

काठमाडौं । इन्टरनेट सेवासम्बन्धी ग्राहकको गुनासो समाधान गर्न सेवाप्रदायक कम्पनीहरूले टोल फ्री नम्बरको व्यवस्था गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि हालसम्म ८६ ओटा इन्टरनेट सेवा प्रदायकले यस्तो नम्बर सञ्चालनमा ल्याएका छन् । प्राधिकरणले अनुमतिपत्रको शर्तअनुसार प्...