close

काठमाडौं । आमालाई खुसी राख्न कुनै दिन वा साइत जुराइरहनु पर्दैन । तर हामी सधैंभर आमालाई आफ्नो माया पनि जताइ राख्दैनौं । तैपनि वर्षमा एउटा यस्तो दिन छ, जुन दिन हामी आमालाई आफ्नो सारा भावनाहरू पोख्ने गर्छौं । त्यो हो, आमाको मुख हेर्ने दिन, अर्थात् मातातीर्थ औंसी&n...