close

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । प्रेमी-प्रेमिकाको विशेष पर्व । युगल जोडीलाई झनै जोड्ने पुल बनिरहेको प्रविधिले तपाईँको यो विशेष समयलाई थप यादगार बनाउन सक्छ । यसै सन्दर्भमा प्रविधिसँगै कसरी भ्यालेन्टाइन्स डे मनाउन सकिन्छ भन्ने विषय...