close

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १०१ वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । जलसतह सतर्कता तह पार गरेपछि केही स्थानमा बाढीको सम्भावना बढेको छ भने केही स्थान पहिरोको जोखिममा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार ६ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भए...