close

एजेन्सी । हामी हाम्रो धेरै समय फोनमा बिताउछौं । एउटा एपमा हामीले दिनमा वा हप्तामा कति समय बिताउँछौं भन्ने कुरा थाहै हुँदैन । थाहा पाएको खण्डमा यसले तपाईंलाई चकित पनि तुल्याउन सक्छ ।  अब तपाईंले इच्छाएको खण्डमा यो कुरा थाहा पाउन सक्नुहुनेछ । आईओएसले तपाई...