close

काठमाडौं । हालै सार्वजनिक भएकाे वानप्लस ९ सिरिजकाे प्रिबुकिङ शुक्रबारदेखि सुरू भएकाे छ । एक ट्वीटर पोस्टमा वानप्लसका संस्थापक एवं सीईओ पेट लाउले वानप्लस नाइन सिरिजको प्रिअर्डर एक दिनमै तीन गुणा बढी भएकाे बताएका छन् । उनले साबिकको वानप्लस ८ सिरिजको तुलनामा ३२४ प्...