close

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ‘ईसेवा’ १५औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवाले १४ वर्ष पार गरेको हो ।  आफ्नो १४ वर्षे यात्रामा नगदर...