काठमाडौं । प्रिमियम लुक्स, एमोलेड स्क्रिन, इन-डिस्प्ले फिङ्गर प्रिन्ट, ३३ वाटको फास्ट चार्जर, ५००० एमएचएको ब्याट्री र ६४ मेगापिक्सेलको मुख्य क्यामेरा भएको फोन हो, टेक्नो क्यामन २० (Tecno Camon 20) । यति धेरै फिचर भएपछि ‍लाग्नसक्छ यो पक्कै पनि अलि महँगै फोन हो । ...