काठमाडौं । संसारमा प्रविधिको विकासले फड्को मारिरहेको बेला नेपाल यसबाट अछुतो रहन सक्दैन । पछिल्लो समयमा नेपालमा पनि सूचना प्रविधि क्षेत्रले गति लिइरहेको छ । यस्तोमा नयाँ पुस्ताका युवा यो क्षेत्रमा आकर्षित हुनु स्वाभाविक नै हो । यस्तै नयाँ कामको थालनी गर्ने एक हुन्, ...
