close

काठमाडौं । पछिल्लो समय विश्वभर वेब ३.० को चर्चा भइरहेको छ । जुन डब्लूडब्लूडब्लू (वर्ल्ड वाइड वेब) को आगामी पुस्ता हो । जसले हालको वेब २.० को स्थान लिनेछ । बताइए अनुसार वेब ३.० मा डेटामाथिको नियन्त्रण कुनै कर्पोरेट वा सरकारको साटो स्वयम् व्यक्तिको हुनेछ । साथै एउटै ...