काठमाडाैं । नेपाली बजारमा बेन्काेकाे नयाँ माेबाइल भित्रिएकाे छ । कम्पनीले सस्ताे मूल्यमा मिडरेन्ज फाेनका फिचरसहित बेन्को एसवन प्राे सार्वजनिक गरेको हाे । याे फोन मैले एक साताभन्दा बढी प्रयोग गरेर हेरिसकेको छु । जम्मा २० हजार रुपैँया तोकिएको यो फोनमा ८ जीबी र्&...