काठमाडौं । माेबाइल अब व्यक्तिको सम्पत्ति नै हो भन्दा फरक नपर्ला । किनभने स्मार्टफोनसँग प्रयोगकर्ताको हरेक कुरा जोडिएको हुन्छ । आर्थिकदेखि सामाजिक र व्यक्तिगत जानकारी सबै फोनमै हुने भएकाले पनि त्यसको सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले पनि कसैले फोन माग्दा झिक...