काठमाडौं । नेपालमा मोबाइल नम्बर पोर्टेबिलिटीको चर्चा चल्न थालेको लामो समय भयो । अन्य देशमा भने यस्तो सेवा धेरै अघिदेखि प्रयोगमा आइसकेको छ । तर नेपालमा यो कस्तो सेवा हो भन्ने कुराको जानकारी समेत धेरैमा छैन । आज हामी मोबाइल नम्बर पोर्टेबिलिटीबारे तपाईंलाई सजिलाे ग...