काठमाडौं । हामी सबैको स्मार्टफोन, कम्प्युटर वा अन्य उपकरणमा भएको ब्लुटुथ एउटा उपकरणबाट अर्को उपकरणमा गीतसङ्गीत बजाउन, फाइलहरू आदानप्रदान गर्न, कम्प्युरमा प्रिन्टर लिङ्क गर्न आदि जस्ता कार्यका लागि प्रयोग भइरहेको भए पनि यसको इतिहास भने अर्कै छ । आजभन्दा २८ वर्षअघि आविष्का...